गृहपृष्ठ Featured कांग्रेसद्धारा निर्वाचन कार्यक्रम सार्वजनिक, मतदान २७ गते

कांग्रेसद्धारा निर्वाचन कार्यक्रम सार्वजनिक, मतदान २७ गते

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली कांग्रेसले आसन्न महाधिवेशनमा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे राखिएको छ भने उमेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म राखिएको छ । त्यसैगरी मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि कायम गरिएको छ ।

सम्बन्धित् समाचार