गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन : ९१ वर्षीया कार्की भोट माग्न व्यस्त

कांग्रेस महाधिवेशन : ९१ वर्षीया कार्की भोट माग्न व्यस्त

काठमाडौं : नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बनेकी ९१ वर्षीया शान्ति कार्की भोट माग्न व्यस्त छिन्।

९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी छन्।

उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।

सम्बन्धित् समाचार