गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रियसभा गृहमा मतदान रोकियो

कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रियसभा गृहमा मतदान रोकियो

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत राष्ट्रियसभा गृहमा जारी मतदान कार्य केही समय रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ। यद्यपी भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान जारी छ । अहिलेसम्म १३ सय ६५ मत खसिसकेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानदेखि मतदान जारी छ।

सम्बन्धित् समाचार