गृहपृष्ठ Featured एमालेमा केन्द्रीय कमिटीमा मनोनित सदस्यले लिए शपथ

एमालेमा केन्द्रीय कमिटीमा मनोनित सदस्यले लिए शपथ

काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका छन्। मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ हुन्।

यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो। -रासस

सम्बन्धित् समाचार