गृहपृष्ठ Featured बोलेर होइन, काम गरेर जनताको मन जितेको छु : बजरंगी चौधरी

बोलेर होइन, काम गरेर जनताको मन जितेको छु : बजरंगी चौधरी

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकाका अध्यक्ष बजरंगी चौधरी आफुले बोलेर नभई जनताको काम गरेर मन जितेको बताएका छन । वैखरी मिडियासगं कुराकानी गर्दै चौधरीले मिठो गफ सुन्न नभई जनतालाई अहिले काम चाहिएको बताउँदै आफुले पनि जनताकै काम गरेकाले मन जितेको बताएका छन ।

कपिलवस्तु जिल्लाका लोकप्रिय नेताका रुपमा परिचित चौधरी प्रष्ट बक्ताका रुपमा चिनिएका छन ।

चौधरीले शिक्षानै बिकासको पहिलो आधार रहेको बताउँदै उनले शिक्षा क्षेत्रको बिकासमा आफुले प्राथमिकता दिएको बताएका छन ।

शिक्षाले जागरण बढाउने बताउदै चौधरीले शिक्षाको बिकासलेनै सम्रग क्षेत्रको बिकासको नेतृत्व गर्ने बताए ।

सम्बन्धित् समाचार