गृहपृष्ठ Featured आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस ४ गते उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित् समाचार