गृहपृष्ठ Featured थप १८९ जनामा कोरोना संक्रमण : दुईको मृत्यु

थप १८९ जनामा कोरोना संक्रमण : दुईको मृत्यु

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु
काठमाडौं : नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा ५४२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित् समाचार