गृहपृष्ठ Featured बुधबार बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित

बुधबार बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ। पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए।

सम्बन्धित् समाचार