गृहपृष्ठ Featured कपिलवस्तुमा ७ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

कपिलवस्तुमा ७ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

वैखरी अनलाईन : कपिलवस्तुका चर्चित नेता मंगलप्रसाद गुप्तासहित नेकपा (एमाले) मा हजारौं नेता कार्यकर्ता प्रवेश गरेका छन् । कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्तासहित ७ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ।

सम्बन्धित् समाचार