कपिलवस्तु : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कपिलबस्तुमा भब्य स्वागत गरियो । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा आज आयोजित बिशाल जनसभालाई सम्बोधन गर्न ओली कपिलवस्तु आएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीप्रतिको क्रम नागरिक तहमा उच्च देखियो ।













