कृष्ण कुमार यादव
जनमत पार्टीले कपिलवस्तु बन्दको घोषणा गरेको छ । पार्टीले एक विज्ञप्तिमार्फत किसानको समस्याको समाधानको माग गर्दै बन्दको घोषणा गरिएको जनाएको छ । बिज्ञप्तीमा कपिलवस्तुका हुलाकी राजमार्ग आजबाट अनिश्चीतकालिन बन्द उल्लेख गरीएको छ ।
यस्तो छ विज्ञप्ति









