गृहपृष्ठ Featured राजमार्ग बन्द गर्न खोज्ने सिके राउतका कार्यकर्ता पक्राउ

राजमार्ग बन्द गर्न खोज्ने सिके राउतका कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

पूर्व–पश्चिम राजमार्ग बन्द गर्न आएका सिके राउतको जनमत पार्टीका केही कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीका कार्यकर्ताले दिउँसो चन्द्रनिगाहपुरमा राजमार्ग बन्द गर्ने प्रयास गरेपछि ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

राउत नेतृत्वको पार्टीले पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको आह्वान गरेर अवरोध गर्ने प्रयास गरिरहेको छ।

सम्बन्धित् समाचार