गृहपृष्ठ Featured रुपन्देहीमा वर्षाले ३ करोड बढी इट्टा नष्ट

रुपन्देहीमा वर्षाले ३ करोड बढी इट्टा नष्ट

भैरहवा : काँचो ईट्टाको बिमा नहुदा रुपन्देहीका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन ।

रुपन्देहीमा बुधबार भएको वर्षाका कारण यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो इट्टा गलेर नष्ट भएको छ ।

सम्बन्धित् समाचार