गृहपृष्ठ Featured धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ५ जना घाइते

धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ५ जना घाइते

प्रकाशित मिति:

काठमाडौं : धनुषामा जनमत पार्टीले गरिरहेको प्रदर्शनमा गोली चलाएको छ । गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्‍नेतले जानकारी दिए ।

प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्‍याँस प्रहार गरेको हो ।

सम्बन्धित् समाचार