गृहपृष्ठ Featured शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले पीसीआर परीक्षण गरेका थिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। उनी अहिले घरमै आइसोलेसनमा रहेका छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना संक्रमण देखिएको थियो।

सम्बन्धित् समाचार