गृहपृष्ठ Featured सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

प्रकाशित मिति:

काठमाडौं : सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित् समाचार