गृहपृष्ठ Featured एमाले अध्यक्ष ओलीको स्वास्थ्य स्थिर

एमाले अध्यक्ष ओलीको स्वास्थ्य स्थिर

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको नेकपा एमालेले जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको छ ।”

सम्बन्धित् समाचार