गृहपृष्ठ Featured आज तीन सय रुपैयाँले बढ्यो सुनको भाउ

आज तीन सय रुपैयाँले बढ्यो सुनको भाउ

प्रकाशित मिति:

काठमाण्डौ : सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित् समाचार