गृहपृष्ठ Featured रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष ‘वब्लु’ माओवादीमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष ‘वब्लु’ माओवादीमा प्रवेश

प्रकाशित मिति:

काठमाडौं : रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

सम्बन्धित् समाचार