गृहपृष्ठ Featured बाणगंगाको बोडगाउँमा अधिकारी एग्रो फिड्स सप्लायर्स संचालनमा आउँदै

बाणगंगाको बोडगाउँमा अधिकारी एग्रो फिड्स सप्लायर्स संचालनमा आउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन : अधिकारी एग्रो फिड्स सप्लायर्स विभिन्न सेवा सुविधासहित संचालनमा आउने भएको छ । सो सप्लायर्स जिल्लाको बाणगंगा नगरपालिका वडा नं.८ बोडगाउँमा संचालनमा आउने भएको हो ।

बाणगंगा क्याम्पसको ठिक अगाडि संचालनमा आउने उक्त सप्लायर्समा कुखुराको चल्ला, अण्डा, कुखुराको दाना, गाई, भैंसी तथा बङगुरको दाना, ब्रान, चापद फर्म सञ्चालन गर्न चाहिने सम्पूर्ण प्लास्टिकका सामग्री उपलब्ध रहेको प्रो। विशाल अधिकारीले वैखरी अनलाईनलाई जानकारी दिनुभयो । प्रो. अधिकारीका अनुसार कुखुराको चल्ला फर्ममा राख्ने देखि उत्पादन निकाल्ने बेलासम्म उपयोगमा आउने सम्पूर्ण कुराको सबिधा रहेको छ ।

सप्लायर्समा एग्रो तथा पोल्टरी सम्बन्धि सम्पूर्ण सामान सुपथ मूल्यमा पाउनुका साथै होम डेलिभरी गरिने तथा सम्पर्कका लागी ९८५१३१४९४२ मा फोन समेत गर्न सकिने सप्लायर्सका प्रो.अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार