गृहपृष्ठ Featured सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुखले बोलाए सर्वदलीय बैठक

प्रकाशित मिति:

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संसद सचिवालयकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमा धारणा बनाउन, संसदमा जारी एमालेको अवरोध हटाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

सम्बन्धित् समाचार