गृहपृष्ठ Featured एमसीसीविरुद्ध राप्रपा पहिलोपटक सडकमा

एमसीसीविरुद्ध राप्रपा पहिलोपटक सडकमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सडक प्रदर्शन गरेको छ । राप्रपाका २१ वटा भ्रातृ संगठनले संयुक्त रुपमा एमसीसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । आ(आफ्नो भ्रातृ संस्था र मूल पार्टीको झण्डा बोकेर सयौं कार्यकर्ताले बबरमहलदेखि बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

राप्रपा पहिलोपटक एमसीसीविरुद्ध सडक प्रदर्शन उत्रिएको हो ।

राप्रपाले प्रदर्शन गरेकै दिन बसेको संसद बैठकको कार्यसूचीमा भने एमसीसी परेन ।

सम्बन्धित् समाचार