गृहपृष्ठ Featured बाणगंगाका माओवादी नेता रत्न बहादुर कार्की कांग्रेसमा प्रवेश

बाणगंगाका माओवादी नेता रत्न बहादुर कार्की कांग्रेसमा प्रवेश

वैखरी अनलाइन : बाणगंगाका माओवादी नेता रत्न बहादुर कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः २ कार्यसमितिले आज आयोजना गरेको एक कार्यक्रममा कार्की कांग्रेसमा प्रवेश गरेका हुन् ।

वडा नः २ का माओवादी कमिटिका वडा कमिटि अध्यक्ष समेत रहेका कार्की बिभिन्न सघं सस्थामा रही काम गर्दै आएका छन् । उनलाई वडाका सभापतिदेखि अन्य नेता तथा कार्यकताले स्वागत गरेका छन् ।

सो अवसरमा बोल्दै कार्कीले अव वडा नः २ मा नेपाली कांग्रेसले जित्ने आधार बलियो भएको बताए ।

सम्बन्धित् समाचार