गृहपृष्ठ Featured एमसिसी आजै टेबुल हुन्छ : प्रवक्ता कार्की

एमसिसी आजै टेबुल हुन्छ : प्रवक्ता कार्की

प्रकाशित मिति:

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले एमसिसी आजै संसदमा टेबुल गर्ने बताएका छन्। गठबन्धन बैठकपछि बोल्दै प्रवक्ता कार्कीले यस्तो बताएका हुन्। ‘एमसिसी परियोजना आजै सार्वभौम संसदमा टेबुल हुन्छ। अब सडकमा होइन, संसदमा छलफल हुन्छ,’ उनले भने।

कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सरकार रहेको समयमा एमसिसी संसदमा दर्ता भएकाले एमालेले संसदमा अवरोध कायम राख्नेबारे सोच्नुपर्ने बताए। उनले गठबन्धनमा सहमति जुटे–नजुटेकोबारे भने स्पष्ट पारेनन्।

सम्बन्धित् समाचार