गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगञ्जमा हाकिमका रुपमा आए चौधरी

कपिलवस्तुको महाराजगञ्जमा हाकिमका रुपमा आए चौधरी

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रविन्द्र प्रसाद चौधरी आएका छन । केही समयदेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन रहेको महारागञ्न नगरपालिकामा चौधरी आएका हुन । चौधरीलाई नगर प्रमुख अब्दुल कलाम खाले स्वागत गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत चौधरी यसअघि कपिवलवस्तुका बिभिन्न पालिकामा बसी अनुकरणीय काम गरीसकेका छन । सो अवसरमा बोल्दै चौधरीले नगरको बिकासको लागी नियमित लाग्ने बताउदै नगरका योजनाहरु समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार