गृहपृष्ठ Featured काठमाडौंबाट दुबई हिँडेका भारतीय नागरिक २० हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौंबाट दुबई हिँडेका भारतीय नागरिक २० हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौं : काठमाडौंबाट दुबई हिँडेका भारतीय नागरिक २० हजार १५० अमेरिकी डलर (२४ लाख रुपैँया बढी)सहित पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले भारतीय नागरिक परशोत्तम सजनानीलाई पक्रउ गरेको हो ।

उनी फ्लाई दुबईको उडान नं एफजेड ५४० उडानबाट युएई जान लागेका थिए । प्रहरीका अनुसार थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ ।

सम्बन्धित् समाचार