गृहपृष्ठ Featured कार्यव्यवस्था समितिको बैठक जारी

कार्यव्यवस्था समितिको बैठक जारी

प्रकाशित मिति:

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा शुक्रबार बस्ने संसद् बैठकको कार्यसूचीका विषयमा छलफल भइरहेको छ ।

गत आइतबार संसद्‌मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० टेबल भएकोमा आज सोहि विषयमा बैठक केन्द्रित छ ।

कार्यव्यवस्थाको बैठकपछि एमसीसीबारे कार्यसूची तय भएपछि आजको प्रतिनिधि सभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलका लागि एमसीसी सम्झौता पेस गर्ने छन् ।

सम्बन्धित् समाचार