गृहपृष्ठ Featured जनमोर्चाद्वारा सत्ता गठबन्धनबाट अलग्गिएको घोषणा

जनमोर्चाद्वारा सत्ता गठबन्धनबाट अलग्गिएको घोषणा

काठमाडौं : राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

सोमबार राष्ट्रिय जनमोर्चाको बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

सम्बन्धित् समाचार