गृहपृष्ठ Featured बाणगंगामा विप्लप समूहद्धारा आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला

बाणगंगामा विप्लप समूहद्धारा आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा नेपाल कम्युनिष्ट पार्टी (विप्लप समूह)ले आफ्नै नेतालाई कालोमोसो र जुत्ताको माला लगाएको छ । गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र जुत्ताको माला लगाएको विप्लप समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले जानकारी दिए ।

वि.सं. २०५६ देखि विप्लप माओवादीमा रही श्रम कैदबाट भागेको, देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको र पैसा उठाएर खाएको उनीमाथि आरोप छ ।

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।

सम्बन्धित् समाचार