गृहपृष्ठ Featured ५ हजार ७१० रुसी सेना मारिएको युक्रेनको दाबी

५ हजार ७१० रुसी सेना मारिएको युक्रेनको दाबी

युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् ।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् । -एजेन्सी

सम्बन्धित् समाचार