गृहपृष्ठ Featured प्रथम बाणगंगा सडक खाना महोत्सव फागुन २७ गते हुने

प्रथम बाणगंगा सडक खाना महोत्सव फागुन २७ गते हुने

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा प्रथम बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । यहीँ फागुन २७ गते चार नम्बर जितपुरमा प्रथम सडक खाना महोत्सवको तयारी गरिएको हो ।

बिभिन्न जातजातीका परिकार रहने सो महोत्सवमा राष्ट्रीय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिहं ठकुरीले जानकारी दिए ।

बाणगंगा नगरपालिका वडा नम्बर ४ को आयोजना माघ महिनामा हुने भनिएको सडक खाना महोत्सव कोरोनाका कारण तत्कालका लागी स्थगित भएको थियो ।

 

सम्बन्धित् समाचार