गृहपृष्ठ Featured अष्ट्रेलियन क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

अष्ट्रेलियन क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन

काठमाडौं : अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ। उनको शुक्रबार हृदयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको हो।

वार्न लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।

उनले सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

सम्बन्धित् समाचार