गृहपृष्ठ Featured बाणगंगाको ओदारीमा सवारी दुर्घटना हुदा अनिल मगरको घटना स्थलमै मृत्यु

बाणगंगाको ओदारीमा सवारी दुर्घटना हुदा अनिल मगरको घटना स्थलमै मृत्यु

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ११ को ओदारी सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का अनिल मगर रहेका छन ।

मोटर साइकलमा रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।
चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।

घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार