गृहपृष्ठ Featured बाणगंगाको ओदारीमा सवारी दुर्घटना हुदा अनिल मगरको घटना स्थलमै मृत्यु

बाणगंगाको ओदारीमा सवारी दुर्घटना हुदा अनिल मगरको घटना स्थलमै मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ११ को ओदारी सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का अनिल मगर रहेका छन ।

मोटर साइकलमा रहेका उनी भारतीय गाडीसगं ठक्कर खादा घटना स्थलमै मत्यु भएको हो ।
चालक र गाडी अहिले प्रहरी नियन्त्रणमा रहेका छन । ठक्करपछि करिव ८० मिटर घिसारे पछि उनको मृत्यु भएको स्थानियले बताएका छन ।

घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार