गृहपृष्ठ Featured उल्टो पैदलयात्री ऋषि परियार भोलि कपिलवस्तु आईपुग्ने

उल्टो पैदलयात्री ऋषि परियार भोलि कपिलवस्तु आईपुग्ने

वैखरी अनलाईन : उल्टो पैदलयात्री ऋषि परियार भोलि मंगलबार कपिलवस्तु आउने भएका छन् । माघ १५ गतेदेखि मेची-महाकाली उल्टो पैदल यात्रामा निस्किएका ऋषि परियार मंगलबार कपिलवस्तु आईपुग्ने भएका हुन् ।

आज सोमबार उनी रुपन्देहीको सालझन्डीमा रहेका छन् ।

नेपाललाई विश्वसामु चिनाउन उल्टो पैदलयात्रामा निस्किएका उनीले विभिन्न जिल्लाको यात्रा पार गरि सकेका छन् । मेचीमहाकालीसम्म उल्टो पैदलयात्रा गर्ने लक्ष्य सहित उनी पूर्वपश्चिम राजमार्ग हुदै उल्टो हिड्ने अभियानमा रहेका छन् ।

सम्बन्धित् समाचार