गृहपृष्ठ Featured युक्रेन राजधानी पुग्यो रुसी सेना

युक्रेन राजधानी पुग्यो रुसी सेना

प्रकाशित मिति:

रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ ।

दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ । युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ ।

सम्बन्धित् समाचार