गृहपृष्ठ Featured एमाले अध्यक्ष ओली कपिलवस्तुमा

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

प्रकाशित मिति:

वैखरी अनलाईन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आउनु भएको छ । तौलिहवामा आयोजित पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली कपिलवसतु आउनुभएको हो ।

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता आफ्नो समूहसहित नेकपा एमाले प्रवेश गर्ने तयारी छ । गुप्ता समूहको एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ ।

यस्तै प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश गराउन ओली कपिलवस्तु आउनुभएको हो ।

सम्बन्धित् समाचार