गृहपृष्ठ Featured एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौँ : नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा० को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटरमार्फत् जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर, यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

सम्बन्धित् समाचार