काठमाडौं : इन्डियन प्रिमियर लिग९आईपीएल० अन्तर्गत आज राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन्।
ब्राबोर्न स्टेडियमा साझ ७:४५ बजेदेखि हुने खेलमा राजस्थान ५ खेलमा ३ खेल जित्दै तालिकाको ५औं स्थानमा रहेको छ भने कोकलत्ता ६ खेलमा ३ खेल जित्दै ६टौं स्थानमा रहेको छ।








