गृहपृष्ठ Featured नेकपा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र

नेकपा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा ओली सरकारको समयमा भएका विकासका काम उल्लेख गरिएको छ। यस्तै, स्थानीय तह निर्वाचन लक्षित विकासका अवधारणाहरु प्रस्तुत गरिएको छ।

 

सम्बन्धित् समाचार