गृहपृष्ठ Featured १३ जना कोरोना संक्रमित थपिदाँ २५ जना निको भए

१३ जना कोरोना संक्रमित थपिदाँ २५ जना निको भए

काठमाडौं : देशभर पछिल्लो २४ धन्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ धन्टामा ४ हजार २ सय ५५ जनामा कोरोना परिक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन्। भने २५ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यस्तै पछिल्लो २४ धन्टामा ४ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर २ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित् समाचार