गृहपृष्ठ Featured जसपा कपिलवस्तुका उपाध्यक्ष पुरीले दिए राजीनामा

जसपा कपिलवस्तुका उपाध्यक्ष पुरीले दिए राजीनामा

कपिलवस्तु : जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले राजिनामा दिएका छन् । पुरीले जनता समाजवादी पार्टी नेपालको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिएको प्रेस विज्ञप्ति मार्फत बताएका छन् ।

‘जुन पार्टीमा आफ्नो मुल्याङ्कन र सम्मान योग्यता र क्षमताको कदर हुदैन त्याहाँ बस्नु उचित नभएको भन्दै जिल्ला उपाध्यक्ष पद लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको ’ पुरीले बताएका छन् ।

सम्बन्धित् समाचार