गृहपृष्ठ Featured महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको निधन

महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको निधन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । कुर्मीको हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

सम्बन्धित् समाचार