गृहपृष्ठ Featured बुद्धभुमी ४ मा बञ्जाडेले कांग्रेसका चौधरीलाई सहयोग गर्ने, उम्मेदवारी फिर्ता लिए

बुद्धभुमी ४ मा बञ्जाडेले कांग्रेसका चौधरीलाई सहयोग गर्ने, उम्मेदवारी फिर्ता लिए

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा स्वतन्त्र वडाध्यक्ष पदमा उम्मेदवारी दिएका बिन बहादुर बञ्जाडेले नेपाली कांग्रेसका उम्मेदवा पवन चौधरीलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका छन ।

बञ्जाडेले चौधरीलाई सहयोग गर्ने भएपछि वडा नः ४ मा नेपाली कांग्रेसले जित्ने दावी गरेको छ । बञ्जाडेले आज एक बिज्ञप्ती निकाल्दै चौधरीलाई सहयोग गर्ने बताएका हुन ।

सम्बन्धित् समाचार