गृहपृष्ठ Featured दाङको दङ्गीशरण गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी

दाङको दङ्गीशरण गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी

प्रकाशित मिति:

दाङ : दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल नै विजयी भएको छ । भण्डारीले ६ सय ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याउनु भएको छ । भण्डारीले ९१ मतको अन्तरले जित्नुभएको छ ।

कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार विजयी भएका हुन्।

पराजित चौधरी २०७४ सालको पालिका चुनावमा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो ।

सम्बन्धित् समाचार