वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।
पहिलो ३०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले एक सय र नेकपा एमालेका उम्मेदवारले ८६ मत पाएका छन् ।
बाणगंगा नगरपालिकाको वडा नं. १ मा ३०० मत गन्दाको मतपरिणाम
मेयर :
एमाले = ८६
काङ्ग्रेस=१००
वडा अध्यक्ष
एमाले : ६५
काङ्ग्रेस : १०७
माओवादी केन्द्र : ८२








