गृहपृष्ठ Featured कपिलवस्तुको मायादेवि गाउपालिकामा कांग्रेसको अग्रता कायमै

कपिलवस्तुको मायादेवि गाउपालिकामा कांग्रेसको अग्रता कायमै

राघबेन्द्र चौबे
कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकामा नेपाली कांग्रेसले आफनोे अग्रता कायमै राखेको छ । कांग्रेसले वलीउद्यीन मुसलमानलाई चुनावी मैदानमा उतारेको छ । मतगणनास्थलमा राजनैतिक दलका नेता तथा कार्यकर्ता कार्यकर्ताको बाक्लो सहभागिता रहेको छ ।

वडा नः १ मा ५ मत गन्दाको मतपरिणाम
अध्यक्ष-उपाध्यक्ष- वडाध्यक्ष
रुख १७८-१५८-१०९
कलम १२२-१२०-८४
हसिया हथौड़ा ६५-६९-८४
छाता ४४-४६-१०२
साइकल ३०-३३-४७

सम्बन्धित् समाचार