वैखरी अनलाईन : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ को अन्तिम नतिजा आएको छ । जसमा नगर प्रमुख पदमा राप्रपाले अग्रता कायमै राखेको छ । राप्रपालाई एमालेले पछ्याईरहेको छ ।
शिवराज नगरपालिका- १ को अन्तिम नतिजा
नगर प्रमुख पदमा
राप्रपा : १६८१
एमाले : १३०५
काङ्ग्रेस : २८१
गठबन्धन : ११६
जसपा : २२७
लोसपा : १९
स्वतन्त्र : ५२
नगर उप प्रमुख पदमा
एमाले : १५४१
काङ्ग्रेस : ३०७
राप्रपा : ११६९
गठबन्धन : २८३
जसपा : ३४९
लोसपा : ११
वडा न १ वडा अध्यक्ष पदमा
एमाले : १४५२
काङ्ग्रेस : २८०
राप्रपा : १२६२
गठबन्धन : ३१७
जसपा :३५८
लोसपा : ७








