गृहपृष्ठ Featured बाणगंगा नगरपालिका अपडेट : मेयर, उपमेयर र अध्यक्षमा कांग्रेसको अग्रता कायमै

बाणगंगा नगरपालिका अपडेट : मेयर, उपमेयर र अध्यक्षमा कांग्रेसको अग्रता कायमै

कपिलवस्तु जिल्लाको बाणगंगामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । अहिले वडडा नः १ र ११ को मत गणना भइरहेको छ । जसमध्य वडा नः १ मा १३ सय मत र वडा नः ११ मा ९२३ मत गणना भएको छ ।

वडा नः १ (वडाध्यक्ष)
कांग्रेस : ६४५
एमाले : ५६१

वडा नः ११ (वडाध्यक्ष) ९२३ मत गणना हुदा
कांग्रेस : ३३५
एमाले : १८८
माओवादी : २५२

प्रमुख
कांग्रेस : ९६८
एमाले : ७९८

उप-प्रमुख
कांग्रेस : ९६९
एमाले : ७८७

सम्बन्धित् समाचार