गृहपृष्ठ Featured BREAKING कपिलवस्तुको मायादेविमा बिवाद, मतगणना रोकीयो

BREAKING कपिलवस्तुको मायादेविमा बिवाद, मतगणना रोकीयो

राघबेन्द्र चौवे
कपिलवस्तुको मायोदेवि गाउपालिकामा बिवाद हुदा मतगणना रोकीएको छ । स्थानिय सरकारी कर्मचारीलाई मतगणनामा नराख्ने सहमति भएतापनि ति कर्मचारी मतगणनामा बसेपछि बिवाद भएको हो ।

अहिले अवस्था तनावग्रस्त रहेको छ । राजनैतिक दलका नेता तथा कार्यकर्ताले चर्को नाराबाजी गरेका छन । ति स्थानिय कर्मचारी निबर्तमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीको निकट रहेका छन । उनीहरुले मतगणनामा धाधली गरेको अन्य दलको नेताले आरोप लगाएका छन ।

सम्बन्धित् समाचार