गृहपृष्ठ Featured बाणगंगामा कांग्रेसले खाता खोल्यो, वडा नः १ मा सारु बिजयी

बाणगंगामा कांग्रेसले खाता खोल्यो, वडा नः १ मा सारु बिजयी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा कांग्रेसले खाता खोलेको छ ।

बाणगंगाको वडा नः १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सञ्जु सारु बिजयी भएका छन ।

उनले नेकपा एमालेका उम्मेदार अमित पौडेललाई हराएका हुन । सारु २०० बढि मतले बिजय भएका हुन । अन्तीम मतपरिणाम घोषणा हुन भने बाकी रहेको छ ।

सम्बन्धित् समाचार